IDNLearn.com: Your reliable source for finding precise answers. Get the information you need quickly and accurately with our reliable and thorough Q&A platform.


3.
2080 BP Q.No. 5 चित्रमा एउटा वर्ग
आधार भएको पिरामिडको छडके
उचाइ 24 से.मि.
र किनाराको
छड्के लम्बाइ 25 से. मि. छन् ।
(In the figure the slant height of
a square based pyramid is 24
cm and its length of slant edge
is 25 cm.).
25cm
-24cm
a. वर्ग आधार भएको पिरामिडको छडके सतहहरूको क्षेत्रफल
पत्ता लगाउने सूत्र लेख्नुहोस् । (Write the formula for
finding lateral surface area of a square based
pyramid.)
[1]
Ans: LSA = 2al
b. उक्त पिरामिडको आधारको क्षेत्रफल पत्ता लगाउनुहोस् ।
(Find the area of the base of the pyramid.)
[2]
Ans: 196 cm
c. उक्त पिरामिडको पूरा सतहहरूमा प्रति वर्ग सेन्टिमिटर 50
पैसाका दरले रङ लगाउँदा कति खर्च लाग्छ ? पत्ता
लगाउनुहोस् । (What is the total cost of colouring the
total surfaces of the pyramid at the rate of 50 paisa
per square centimetre ? Find it.)
[2]
Ans: Rs. 434