Dive into the world of knowledge and get your queries resolved at IDNLearn.com. Discover in-depth answers to your questions from our community of experienced professionals.

write an essayon my country nepal in nepali​ pls fast its an practicle......

Sagot :

Answer:

नेपाल भारत र चीन बीचको सानो देश हो। चीन उत्तरमा र भारत पूर्व, पश्चिम र दक्षिणमा अवस्थित छ। नेपालमा तीन भौगोलिक क्षेत्र छ। ती पहाडी, हिमाली र तराई हुन्। हिमाली छत्रले पैतिस प्रतिसत नेपालको जमिन ओगटेको छ। नेपाल को बयालीस प्रतिसत जमिन पाहाडी छत्रले र तराई क्षेत्रले सत्ताइस प्रतिसत जमिन ओगटेकोचा छ।

नेपाल प्राकृतिक सौन्दर्य र संसाधनमा धनी छ। नेपाल एक त्यस्तो देश हो जुन समुद्रसँग जोडिएको छैन। यो विकासोन्मुख देश हो। नेपालको कुल क्षेत्रफल एक लाख सरचालीस हजार एक सय एकासी किलोमिटर वर्ग हो। नेपाल धार्मिक र ऐतिहासिक सम्पदामा धनी छ।

नेपालमा कोशी, गण्डकी र कर्णाली जस्ता लामो नदीहरू छन्। हामीसँग रुपा, बेगनास, र रारा आदि ठूला तालहरू छन्। नेपालमा कोशी, गण्डकी र कर्णाली जस्ता लामो नदीहरू छन्। नेपालमा रुपा, बेगनास, र रारा आदि ठूला तालहरू छन्। नेपालमा विश्वको सबै बन्दा आग्लो हिमाल छ जुन चाही सगरमाथा हो।  नेपाल प्राकृतिक सौन्दर्यले धनी छ। ब्राजिल देश पछि जलस्रोतको सन्दर्भमा नेपाल दोस्रो धनी देश हो। नेपालमा धेरै जलविद्युतहरु छन् जसले धेरै बिजुली उद्पदन गरिन्छ।

नेपालले सुबिधाको विकास गरेर सुविधाहरू पर्यटकहरुलाई प्रदान गर्योभने पर्यटन बढाउन सकिन्छ। यदि हामी त्यो चीज गर्छौं भने धेरै पर्यटकहरु नेपाल भ्रमण गर्छन् र हामी विदेशी मुद्रा कमाउन सक्छौं।प्रत्येक दिन लगभग एक हजार छ सय नेपाली पुरुष र महिलाले यो देश छोड्छन्, प्राय: मलेसिया र खाडी देशहरूका लागि। तेसैले हामीले नेपालमै ठुलो ठुलो उद्योगहरु खोलेर रोजगारको अवसर बढाउनु सकिन्छ।एदी ठुलो उद्योग खोल्न सकेनौ भनेपनि नेपालमै चामल, मकै, गहुँ, कोदो, जौ, आलु आदि उत्पादन गर्नसकिनछ।

We greatly appreciate every question and answer you provide. Keep engaging and finding the best solutions. This community is the perfect place to learn and grow together. Your questions find answers at IDNLearn.com. Thanks for visiting, and come back for more accurate and reliable solutions.