Discover the best answers to your questions with the help of IDNLearn.com. Discover prompt and accurate responses from our experts, ensuring you get the information you need quickly.
SAINA KRISHA GI-1031 (6) १२. सगै दिइएको केन्द्र विन्द भएको वृत्तमा चक्रीय चतुर्भुज REAL को भुजा AL लाई विन्दु P सम्म लम्ब्याइएको छ । Q P is E In the given circle with center O, the side AL of cyclic quadrilateral REAL extended to the point P. (क) ZERLर अधिक ZEOL विचको सम्बन्ध लेख्नुहोस् । (9) A Write the relation between ZERL and obtuse ZEOL. (ख) यदि ZREA= 92° भए ZRLP को मान कति हुन्छ । कारणसहित लेख्नुहोस् । (१) If ZREA- 92°, what is the value of ZRLP ? Write with reason. (ग) ZEAL + ZERL = 180° हुन्छ भनी प्रयोगद्वारा परीक्षण गर्नुहोस् । (कम्तीमा 3 से.मि. अर्धव्यास भएका फरक फरक नापका दुई ओटा वृत्तहरु आवश्यक छन् । (२) Verify experimentally that ZEAL + ZERL = 180°. (Two circles of different measurement having radii at least 3 cm. are necessary.) १३. (क) भुजाहरू AB = 6 से.मि, CA = 5 से. मि. र BC = 7 से मि भएको त्रिभुज ABC को रचना गर्नुहोस् । उक्त त्रिभुजको क्षेत्रफलसँग बराबर हुने एउटा आयतको पनि रचना गर्नुहोस् । (7) GI-1031 (ख) यदि ZAEC-60° भए AC को मान कति हुन्छ ? पत्ता लगाउनुहोस् । If ZAEC=60° what is the value of AC? Find it. (ग) उडिरहेको चङ्गाको उचाइ पत्ता लगाउनुहोस् । Find the height of the flying kite. (9) (घ) यदि ZAEC को नाप 60% वाट 45° मा बदलियो भने चङ्गा पहिलेको उचाइ भन्दा कति मीटर कम उचाइमा उडने थियो ? पत्ता लगाउनुहोस् । (१) If the measure of ZAEC be changed from 60° to 45°, how many meters below than the previous height would the kite fly? Find it १५. तलको तालिकामा एउटा गाउँमा भएका 24 जना मानिसहरूको उमेर (वर्षमा) दिइएको छ । In the table below, the ages (in years) of 24 people of a village are given. उमेर (वर्षमा) Age (In years) मानिसहरूको सङ्ख्या Number of people 10-20 20-30 30-40 40-50 50-60 60-70 256344 (क) माथिको तालिकामा रीत पर्ने श्रेणी कुन हो ? लेख्नुहोस् । GI-1031 १६. एउटा बा उक्त निकालि A bo Two from (क (३) (7) (ख) त्रिभुज र आयतको क्षेत्रफल बराबर हुनाका कारण दिनुहोस् । Construct a triangle ABC having sides AB = 6 cm, CA = 5 cm and BC= 7 cm. Also construct a rectangle whose area is equal to the area of triangle ABC. What is the modal class in the above table? Write it. (ख) मध्यिका पर्ने श्रेणी पत्ता लगाउनुहोस् । Find the median class. (8) (9) Give the reason for being the area of triangle and rectangle equal. (9) १४. दिइएको चित्रमा DE एक जना केटाको उचाइ हो र बिन्दु A आकाशमा उडिरहेको एउटा चङ्गाको स्थान हो । AE चङ्गाको धागोको लम्बाई हो । In the given figure, DE is the height of a boy and the point A is the position of a flying kite in the sky. AE is the length of the string of the kite. (क) उन्नतांश कोणलाई परिभाषित गर्नुहोस् । Define the angle of elevation. 14 0 E 260° (9) 1.2 m B Contd... (ग) दिइएको तथ्याङ्कबाट मध्यिका गणना गर्नुहोस् । Calculate the median from the given data (घ) मध्यिका पर्ने श्रेणीभन्दा माथि र तल रहेका जम्मा मानिसहरूको सङ्ख्यालाई अनुपातमा तुलना गर्नुहोस् । (9) Compare in the ratio the total number of people whose ages are above and below the median class. Contd
Sagot :
We appreciate your presence here. Keep sharing knowledge and helping others find the answers they need. This community is the perfect place to learn together. Discover the answers you need at IDNLearn.com. Thanks for visiting, and come back soon for more valuable insights.