IDNLearn.com is committed to providing high-quality answers to your questions. Our Q&A platform offers reliable and thorough answers to ensure you have the information you need to succeed in any situation.
SAINA KRISHA GI-1031 (6) १२. सगै दिइएको केन्द्र विन्द भएको वृत्तमा चक्रीय चतुर्भुज REAL को भुजा AL लाई विन्दु P सम्म लम्ब्याइएको छ । Q P is E In the given circle with center O, the side AL of cyclic quadrilateral REAL extended to the point P. (क) ZERLर अधिक ZEOL विचको सम्बन्ध लेख्नुहोस् । (9) A Write the relation between ZERL and obtuse ZEOL. (ख) यदि ZREA= 92° भए ZRLP को मान कति हुन्छ । कारणसहित लेख्नुहोस् । (१) If ZREA- 92°, what is the value of ZRLP ? Write with reason. (ग) ZEAL + ZERL = 180° हुन्छ भनी प्रयोगद्वारा परीक्षण गर्नुहोस् । (कम्तीमा 3 से.मि. अर्धव्यास भएका फरक फरक नापका दुई ओटा वृत्तहरु आवश्यक छन् । (२) Verify experimentally that ZEAL + ZERL = 180°. (Two circles of different measurement having radii at least 3 cm. are necessary.) १३. (क) भुजाहरू AB = 6 से.मि, CA = 5 से. मि. र BC = 7 से मि भएको त्रिभुज ABC को रचना गर्नुहोस् । उक्त त्रिभुजको क्षेत्रफलसँग बराबर हुने एउटा आयतको पनि रचना गर्नुहोस् । (7) GI-1031 (ख) यदि ZAEC-60° भए AC को मान कति हुन्छ ? पत्ता लगाउनुहोस् । If ZAEC=60° what is the value of AC? Find it. (ग) उडिरहेको चङ्गाको उचाइ पत्ता लगाउनुहोस् । Find the height of the flying kite. (9) (घ) यदि ZAEC को नाप 60% वाट 45° मा बदलियो भने चङ्गा पहिलेको उचाइ भन्दा कति मीटर कम उचाइमा उडने थियो ? पत्ता लगाउनुहोस् । (१) If the measure of ZAEC be changed from 60° to 45°, how many meters below than the previous height would the kite fly? Find it १५. तलको तालिकामा एउटा गाउँमा भएका 24 जना मानिसहरूको उमेर (वर्षमा) दिइएको छ । In the table below, the ages (in years) of 24 people of a village are given. उमेर (वर्षमा) Age (In years) मानिसहरूको सङ्ख्या Number of people 10-20 20-30 30-40 40-50 50-60 60-70 256344 (क) माथिको तालिकामा रीत पर्ने श्रेणी कुन हो ? लेख्नुहोस् । GI-1031 १६. एउटा बा उक्त निकालि A bo Two from (क (३) (7) (ख) त्रिभुज र आयतको क्षेत्रफल बराबर हुनाका कारण दिनुहोस् । Construct a triangle ABC having sides AB = 6 cm, CA = 5 cm and BC= 7 cm. Also construct a rectangle whose area is equal to the area of triangle ABC. What is the modal class in the above table? Write it. (ख) मध्यिका पर्ने श्रेणी पत्ता लगाउनुहोस् । Find the median class. (8) (9) Give the reason for being the area of triangle and rectangle equal. (9) १४. दिइएको चित्रमा DE एक जना केटाको उचाइ हो र बिन्दु A आकाशमा उडिरहेको एउटा चङ्गाको स्थान हो । AE चङ्गाको धागोको लम्बाई हो । In the given figure, DE is the height of a boy and the point A is the position of a flying kite in the sky. AE is the length of the string of the kite. (क) उन्नतांश कोणलाई परिभाषित गर्नुहोस् । Define the angle of elevation. 14 0 E 260° (9) 1.2 m B Contd... (ग) दिइएको तथ्याङ्कबाट मध्यिका गणना गर्नुहोस् । Calculate the median from the given data (घ) मध्यिका पर्ने श्रेणीभन्दा माथि र तल रहेका जम्मा मानिसहरूको सङ्ख्यालाई अनुपातमा तुलना गर्नुहोस् । (9) Compare in the ratio the total number of people whose ages are above and below the median class. Contd
Sagot :
Thank you for participating in our discussion. We value every contribution. Keep sharing knowledge and helping others find the answers they need. Let's create a dynamic and informative learning environment together. IDNLearn.com is committed to providing the best answers. Thank you for visiting, and see you next time for more solutions.